कोरोना भाइरस

झापाको कचनकवल गाउँपालिकाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको पिसिआर परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको सो गाउँपालिकाले जनाएको छ। उनीहरू सबै पुरुष हुन्। कोरोना पुष्टि भएकाहरु लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा राखिएका व्यक्ति हुन्।...