कोरोना भाइरस

एकपटक कोरोना भाइरस संक्रमण भइसकेको व्यक्तिलाई पुनः संक्रमण भए छिटो निको हुने प्रमाण भेटिएको छ। वैज्ञानिकहरूका अनुसार पुनः संक्रमणबाट शरीरमा भाइरस भेटिए ‘इम्युन सिस्टम’ ले छिटो र बढी प्रभावकारी प्रतिरोध गर्नसक्छ। न्युर्योकस्थित रकफिलर विश्वविद्यालयले गरेको अध्ययनअनुसार इम्युन सिस्टमले भाइरस पहिचान गर्नेमात्र होइन, रोगसँग लड्न सक्ने क्षमता ‘एन्टिबड’ को पनि...