कोरोना भाइरस

कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख १० हजार ६५२ जनाको मृत्यु भएको छ। विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५५ लाख ६४ हजार ६ जना रहेका छन । विश्वभर तीन अर्ब...