कोरोना भाइरस (कोभिड–१९)

सरकारले चीनबाट मेडिकल सामग्रीहरु खरिद गर्दा व्यापक अनियमितता भएको भन्दै हाम्रो नेपाल सुशासन अभियानले छानबिनको माग गरेको छ। यसरी पोस्यो सरकारले पिपिई खरिदमा ओम्नी समूहलाई, चस्माको मूल्य बजारभन्दा १८ गुणा महँगो ‘सत्ताधारी समुहसंग निकट मानिएको ब्यापारिक समूहसँग ुसाँठगाँठ गरी कैयौ गुणा बढी मूल्यमा १८ प्रकारका सामाग्रीहरु ल्याउँदा ठूलो रकम...