कोरोना भाइरस (कोभिड–१९)

शुक्रबार देशभर ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको बताए। आज ७ हजार ९ सय १३ जना आइसोलेसनमा रहेका छन । शुक्रबार थप...