कोरोना प्रभाव

कोरोना भाइरसको जोखिमका कारण अन्याधिक रुचाइएको हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ को प्रसारण स्थगित गरिएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सक्किगोनिको उत्पादन र प्रशारण बन्द गरिएको निर्देशक कुमार कटेल जिग्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । ‘बिश्वब्यापी कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले आह्वान...