कोरोना पोजिटिभ

भिडभाडमा जाने नगर रहर आउला अर्को कोरोना लहर! कामै नपरी घर बाहिर निस्किने, अनावश्यक रूपमा जमघट गर्ने जस्ता कार्य गर्दा कोरोना अरु फैलिएर तेस्रो लहर नआउला भन्न सकिन्न। त्यसैले जम्मेवार नागरिक भई भिडभाड भएको ठाउँमा जाने नगरौं। घरबाट निस्क्दिा सधैं सही तरिकाले मास्क लगाऔं र एक अर्को बिच कम्तीमा...