कोरोना परीक्षण

पर्सा जिल्लाबाट कोरोना भाइरस (कोभिड–१९) का ४१ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाएको छ। अहिलेसम्म ४१ नमुना संकलन गरी परिक्षण गरेका मध्ये ३८ वटाको रिर्पोट आएको छैन। जसमा तीनजनाको नेगेटिभ रिपोर्ट आएको छ भने बाँकी रिपोर्ट आउन बाँकी रहेको छ। पर्साका १४ वटा स्थानीय तहमध्ये धेरैले क्वारेन्टाइन तयार गरेको...