कोरोना परीक्षण

  निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजेन विधिबाट कोरोना जाँच गर्न थालिएको छ। सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजेन जाँच भइरहेको हो। बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजेनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए। उनका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा...

1 2 3