कोरोना नियन्त्रण उच्चस्तरीय समिति

रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति समिति खारेज भएको छ। उच्चस्तरीय समितिले चित्तबुझ्दो काम नगरेको भन्दै प्रधानमन्त्रीले समिति नै खारेज गरिदिएका हुन्। अब सो समितिको काम कोभिड-क्राइसिस म्यानेसमेन्ट सेन्टर (सिसिएमसी) लाई दिइएको छ। यसका लागि सिसिएमसी निर्देशक समिति गठन गरिएको छ। प्रधानमन्त्री कार्यालय...