कोरोना दोस्रो लहर

कोरोनालाई जितेर हस्पिटलबाट घर फर्किनेको दर झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उच्च छ। दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र  अत्याधुनिक उपकरणको विशिष्टिकृत सेवा हस्पिटलमा रहेकाले जटिल संक्रमितका मृत्युदर अत्यन्त न्यून  रहेको  दाबी हस्पिटलको छ। अहिले हस्पिटलमा  प्रदेश १ र प्रदेश २ सहित ‘हवाई बेड लिफ्ट’ गरी ल्याइएका काठमाडौं, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा,...