कोरोना गार्ड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने कुनै पनि उपकरण तथा औषधि पत्ता नलागेको भन्दै भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेको छ। कोभिड–१९ नियन्त्रणका लागि विभिन्न उपकरण पाइने भन्दै बजारमा बिक्री भइरहेको र त्यसमा कुनै सत्यता नरहेको मन्त्रालयले प्रष्ट पारेको छ। विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले...