कोरोना खोप

कोरोना भाइरसविरुद्ध खोप बनाउन सफल मानिएको कम्पनी फाइजरले खोप वितरण गर्ने जनाएको छ। फाइजरले अमेरिकाका चार राज्यलाई खोप वितरण गर्ने भएको हो। यो वितरण प्रक्रियालाई उसले ‘परीक्षण वितरण’ भनेको छ। फाइजरले खोप वितरण गर्ने बताएपछि ती राज्य भण्डारण व्यवस्थापनमा जुटिसकेका छन्। फाइजरले आविष्कार गरेको खोप कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा...