कोरोना खोप

विश्व स्वास्थ्य संगठनको समन्वयमा गरिब देशहरूले पाउने २० प्रतिशतबाहेकको खोप किन्न सरकारले दाता गुहार्न थालेको छ। यसअघि पनि कोरोना संक्रमणसँग जुध्न भन्दै सरकारले ‘लकडाउन’ सुरुवातमै ‘कोरोना कोष’ बनाएको थियो। त्यसमा विभिन्न सरकारी तथा निजी संघसंस्था तथा व्यक्तिहरूले समेत पैसा दिएका थिए। त्यसमा कति पैसा जम्मा भयो र कति खर्च...