Skip to content
healthpostneal २०७७ फागुन २५ गते | Tuesday, 09 Mar, 2021
  • गृहपृष्ठ
  • खबर
  • जीवन
    • खानपान
    • गर्भावस्था
    • सुन्दरता
  • रोग
    • नसर्ने
      • उच्च रक्तचाप
      • अल्जाइमर्स
      • मष्तिस्कघात
      • क्यान्सर
      • मधुमेह
      • दम
      • नशा रोग
    • सर्ने
      • क्षयरोग
      • इबोला
      • एड्स
      • रेविज
      • हेपाटाइटिस
      • झाडापखाला
      • डेंगी
      • फ्लु
  • उपचार
  • विचार
  • हेल्थ फस्ट
  • खुसी
    • घुमफिर
    • घरपालुवा
    • ध्यान
    • परिवार
  • हेल्थ लिडर
  • अन्तर्वार्ता
  • भिडियो
  • ENGLISH
  • गृहपृष्ठ
  • खबर
  • जीवन
    • खानपान
    • गर्भावस्था
    • सुन्दरता
  • रोग
    • नसर्ने
      • उच्च रक्तचाप
      • अल्जाइमर्स
      • मष्तिस्कघात
      • क्यान्सर
      • मधुमेह
      • दम
      • नशा रोग
    • सर्ने
      • क्षयरोग
      • इबोला
      • एड्स
      • रेविज
      • हेपाटाइटिस
      • झाडापखाला
      • डेंगी
      • फ्लु
  • उपचार
  • विचार
  • हेल्थ फस्ट
  • खुसी
    • घुमफिर
    • घरपालुवा
    • ध्यान
    • परिवार
  • हेल्थ लिडर
  • अन्तर्वार्ता
  • भिडियो
  • ENGLISH
  • भक्तपुरमा पहिलो दिन १९ सयले लगाए कोरोना खोप

    कोरोनाविरुद्धको दोस्रो चरणको पहिलो दिन भक्तपुरमा १ हजार ९ सय २७ जनाले खोप लगाएका छन्। जसमध्ये पुरुष १ हजार १ सय ९ जना र महिला ८ सय १८ जनाले खोप लगाएका हुन्। भक्तपुर नगरपालिकामा २ सय, चागुनारायणमा ४ सय...

  • ज्येष्ठ नागरिकलाई कोरोना खोप : कसले लगाउने ? कसले नलगाउने ?

    आजदेखि दोस्रो चरणको खोप कार्यक्रम सुरू भएको छ। यो चरणमा सरकारले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिँदैछ। यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ। दोस्रो चरणकाे पहिलाे प्राथमिकतामा करिब १६ लाख ज्येष्ठ नागरिकलाई...

  • ‘कोभ्याक्स’ सुविधाअन्तर्गत कोरोना खोप नेपाल आइपुग्यो

    कोभ्याक्स सुविधाअन्तर्गत कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान ११ : १५ मा काठमाडौं आइपुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

  • भक्तपुरमा ४२ स्थानबाट खोप लगाइँदै

    कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ। खोप अभियानअन्तर्गत भक्तपुरका ४२ स्थानबाट खोप लगाइँदै छ। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार चार वटा नगरपालिका मध्ये चाँगुनारायण र सूर्यबिनायक नगरपालिकाका ११/११ स्थानबाट खोप दिँइदै छ। मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका...

  • ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। ओलीले कोरोनाविरुद्धको खोप लगाइसकेपछि सञ्चारकर्मीसामू संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्। उनले आज बिहान १० बजे त्रिवि शिक्षण अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन्। ‘मैले...

  • प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाउने भएका छन्। बिहान १० बजे त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन्। ओलीले कोरोनाविरुद्धको खोप लगाउँदै दोस्रो चरणको खोप अभियान सुरु गरिएको बताएका छन्। कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि प्रधानमन्त्री...

  • नेपाली जनतालाई प्रयोेगको साधन बनाउन दिन्न : स्वास्थ्यमन्त्री त्रिपाठी

    स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा प्रयोग भएको कोरोना खोप (कोभिसिल्ड) तेस्रो चरणको क्निीकल ट्रायल पार भएको बताएका छन्। मन्त्रालयले कोरोना खोप अभियानको विषयमा पत्रकारसँगको अन्तरिक्रिया कार्यक्रममा मन्त्री त्रिपाठीले अहिले पनि कोरोना खोप प्रति शंका रहेको भन्दै सो कुरा...

  • प्रधानमन्त्री ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन्। बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीले खोप लगाउने शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। ओलीले कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने...

  • कोरोना खोप अभियानः पहिलो चरणमा देखिएका ३ चुनौती

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोप अभियानको प्रमुख ३ चुनौतीको औल्याएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको खोप अभियानमा प्रमुख तीन चूनौति देखिएको बताएका छन्। सेवाग्राहीको सूची गर्न कम समय भएकाले, निश्चित स्थानमा मात्र खोप केन्द्र र ...

  • अझै खोपको प्राथमिकतामा परेनन् शिक्षक

    फागुन २३ गतेबाट शिक्षकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने यस अघिको निर्णयबाट सरकार पछि हटेको छ। खोप अपुग भएको भन्दै शिक्षकहरूको पालो सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले जानकारी दिए। बालबालिकाको प्रत्यक्ष सम्पर्कमा रहने...

  • सरकारले खोप दिने प्राथमिकता समूह फेरि परिवर्तन गर्‍यो

    सरकारले आगामी २३ फागुनदेखि कोभिडविरुद्धको खोपको दोस्रो चरणको अभियान सुरू गर्ने भएको छ। सरकारले दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिइने भएको छ। तर, यसअघि सरकारले ५५ वर्ष माथिका खोप दिने योजना बनाएको थियो। तोकिएको...

  • दक्षिण एशियामा कुन देशका कति नागरिकले लगाए खोप

    विश्वका अधिकांश देशमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान जारी छ। नेपालमा पनि भारतको सेरम इन्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइँदै छ। विश्व स्वास्थ्य संगठन नेपाल नेशनल प्रोफेशनल अफिसर डा. राहुल प्रधानका अनुसार हालसम्म नेपालमा ४ लाख २९ हजार ७...

  • इटाली सरकारले रोक्यो अष्ट्रेलिया पठाउन लागिएको खोप

    इटाली सरकारले अष्ट्रेलिया पठाउन लागिएको कोरोनाविरुद्धको खोप रोकेको छ। अक्सफोर्ड-एस्ट्राजेनेकाले उत्पादन गरेको खोप अस्ट्रेलिया पठाउनबाट रोकिएको हो। इटालीस्थित कम्पनीमा निर्मित २ लाख ५० हजार डोज खोप युरोपेली संघ (इयू) को नयाँ नियमले गर्दा पठाउन रोकिएको इटाली सरकारले जनाएको छ। उक्त...

  • काठमाडौंबासी कोरोना खोप लगाउन कुन अस्पताल जाने? (सूचीसहित)

    सरकारले फागुन २३ देखि दोस्रो चरणमा कोरोना खोप लगाउँदै छ। दोस्रो चरणमा ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी र सार्वजनियक यातायातका चालक/सहचालकलाई प्राथमिकतामा राखेर खोप लगाइने भएको छ। काठमाडौं बासीका...

  • फागुन २३ देखि सुरु हुने खोप अभियान २० दिन चल्ने

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन चल्ने भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष...

  • मिर्गौला र मुटु रोगीले कोरोना खोप लगाउन हुन्छकी हुँदैन?

    कोरोना आतंकबाट विश्वले अझै शान्ति पाउन सकेको छैन। धेरै देशमा कोरोनाको दोस्रो लहर चलिरहेको छ। तर, योसँगै विकसित भएको कोरोना खोपले भने केहि आसा जगाएको छ। नेपालसहित धेरै देशमा विभिन्न कम्पनिले उत्पादन गरेका कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी छ।...

  • सेप्टेम्बरसम्म आधारभूत जनसंख्याले खोप पाउँछ : स्वास्थ्यमन्त्री

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। खोप लगाइसकेपछि सञ्चारकर्मीसामू प्रतिक्रिया दिँदै अब आफू सुरक्षित भएको महशुस गरेको बताएका छन्। सिमित देश र कम्पनिहरूले खोप उत्पादन गरिरहेको अवस्थामा नेपालले समयमै खोप ल्याउन सकेको भन्दै उनले...

  • खोप लगाउँदा एक पटक ‘चस्स’ मात्रै भयो : माधवकुमार नेपाल

    नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कोरोनाविरुद्धको खोप लगाउँदा आफूलाई डरको महशुस नभएको बताएका छन्। कोरोना खोप लगाइसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले खोप लगाउँदा एक पटक चस्स मात्रै हुने भएकाले नआत्तिन सुझाव दिएका छन्। ‘सानो बच्चादेखिनै हामी खोप लगाउँछौं।...

  • सांसदहरूले यसरी लगाउँदै छन् कोरोना खोप (फोटो फिचर)

    आज सांसदहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैको छ। प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षलगायत सांसदहरूलाई आज खोप लगाइएको हो। आज बिहान १० बजे सिभिल अस्पताल नयाँ बानेश्वरमा पुगेर सांसदहरूले खोप लगाइरहेका छन्। त्यसैगरी, सभामुखका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका महासचिव,...

  • पूर्वप्रधानमन्त्री नेपालले लगाए कोरोनाविरुद्धको खोप

    नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोनाविरुद्धको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पताल पुगेर उनले कोरोनाविरुद्धको खोप लगाएका हुन्। खोप लगाएपछि उनी खोप केन्द्रमा रहेको आराम कक्षमा छन्। यस्तै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष...

  • प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ बानेश्वरस्थित निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन्। खोप लगाएपछि उनी खोप केन्द्रमा रहेको आराम कक्षमा छन्। यस्तै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि खोप लगाइसकेका छन्। अहिले सांसदहरू निजामती अस्पतालमा कोरोना...

  • सभामुख सापकोटाले लगाए कोरोना खोप

    प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पताल पुगेर सापकोटाले खोप लगाएका हुन्। संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई आजबाट कोरोना खोप लगाउन सुरु गरिएको छ।

  • जेष्ठनागरिकलाई करिव ६ हजार केन्द्रबाट खोप, अनपेक्षित घटना ‘हेन्डल’ गर्न टोली

    सरकारले फागुन २३ गतेबाट देशैभर दोस्रो चरणको खोप अभियान सुरु गर्दै छ। दोस्रो रणमा सरकारले जेष्ठनागरिकहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने भएको हो। सरकारले भारतबाट १० लाख डोज ‘कोभिसिल्ड’ खोप खरिद गरेर फागुन ९ गते नेपाल ल्याइसकेको छ। सरकारले...

  • १९ फागुनदेखि सांसद, संसदका पदाधिकारी र कर्मचारीलाई खोप लगाइने

    संघीय संसदका सांसद तथा संसदका कर्मचारीलाई यही फागुन १९ गतेदेखि कोरोना खोप लगाइने भएको छ। संसद सचिवालयले सोमबार एक सूचना जारी गर्दै फागुन १९ गते बुधबार संघीय संसदका सांसद एवं पदाधिकारीलाई सिभिल अस्पतालमा खोप लगाउने कार्यतालिका रहेको जनाएको हो।...

  • एकपटक मात्रै लगाए हुने जोनसन एण्ड जोनसनको कोरोना खोपलाई अमेरिकाको स्वीकृति

    जोनसन एण्ड जोनसनले बनाएको कोरोना भाइरसविरुद्धको खोपले अमेरिकामा स्वीकृति पाएको छ। अमेरिकाको औषधि नियामक संस्था एफडिएले खोपलाई प्रयोग स्वीकृति दिएको हो। योसँगै अमेरिकामा अनुमति पाउने यो कोरोनाविरुद्धको तेस्रो खोप भएको छ। भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश पनि...

  • कोरोना खोप : यस्ता समस्या हुनेले लगाउन हुँदैन दोस्रो ‘डोज’

    नेपालमा कोरोनाविरुद्ध खोपको पहिलो चरणको अभियान सकिएको छ। माघ १४ बाट सुरू भएको पहिलो चरणमा ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका छन्। यो संख्या लक्ष्यको ८५ दशमलव ६५ प्रतिशत हो। कोरोना खोपको डोज पुरा गर्न...

  • जोनसन एन्ड जोनसनको एक ‘डोज’ खोप पनि कोरोनाविरुद्ध प्रभावकारी

    जोनसन एन्ड जोनसनले बनाएको कोरोना भाइरसविरुद्धको खोपको एकमात्रा पनि सुरक्षित र प्रभावकारी पाइएको छ। अमेरिकी औषधि नियामक निकायले गरेको जाँचमा उक्त कम्पनीको एक डोज मात्र पनि प्रभाकारी पाइएको हो। कम्पनीले गत महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो। नतिजाको...

  • मिर्गौला प्रत्यारोपण गरेकालाई कोरोना खोप कति जोखिम?

    करिब एक हप्ताअघि सहकारी अभियन्ता भनेर चिनिने मित्र सेन दाहालको मृत्यु भयो। उनको कोरोना खोप लगाएको केही दिनपछि मृत्यु भएको थियो। उनी मिर्गौला प्रत्यारोपण गर्नुका साथै कोरोना जितेका व्यक्ति हुन्। कोरोना खोप लगाएको केही दिनमै उनको मृत्यु भएपछि धेरैको...

  • पहिलो चरणमा लक्ष्यको ८५.६५ प्रतिशतले लगाए खोप

    कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’ पहिलो चरणमा ४ लाख २९ हजार ७ सय ५ जनाले लगाएका छन्। स्वास्थ्य सेवा विभागले ५ लाख ७ हजार ६ सय ६ जनामा खोप लक्ष्य राखेको भएपनि ४ लाख २९ हजार ७ सय ५ जनाले...

  • कति विश्वस्त छन् कोरोना खोपप्रति ज्येष्ठ नागरिक?

    सरकारले यही फागुन २३ गतेबाट ६० वर्षभन्दा माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउँदैछ। आइतबार भारतबाट १० लाख डोज ‘कोभिशिल्ड’ खोप आएसँगै सञ्चालन गरिने दोस्रो चरणको खोप अभियानमा ज्येष्ठ नागरिक प्राथमिकतामा छन्। तर, यो वर्ग खोपप्रति पूर्ण रुपमा विश्वस्त हुन सकिरहेको...

logo
स्वास्थ्य संचार प्रा.लि.
अनामनगर काठमाडौं
सूचना विभाग दर्ता नं : 1061/075-076

+९७७ ९८६६९५२३६३
+९७७ ०१-५९०२३३५
‭‬ [email protected]

Quick Links

  • गृहपृष्ठ
  • खबर
  • जीवनशैली
  • रोग
  • उपचार
  • विचार/विमर्श
  • हेल्थ फष्ट
  • हाम्रोबारे
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क

Our Team

बजार प्रमुख
चारु श्रेष्ठ
९८४१४२८२२९

लेखा/प्रशासन
उमंग पराजुली

मल्टिमिडिया
सौरभ रानाभाट
शिरिषमान महार्जन

बरिष्ठ सम्वाददाता
पुष्पराज चौलागाईँ
यज्ञराज जोशी
सम्वाददाता
वसन्त ढुंगाना
अंगदबहादुर सिंह
गुरुमुरत यादव
आरोहण साह

प्रदेश संयोजक
कृष्ण मल्ल
धैर्यकान्त दत्त
मोहन जोशी
पुनम विसी
अनुप पौडेल

डेस्क संयोजक
निश्चल अधिकारी

कार्यकारी सम्पादक
गीता सापकोटा

प्रकाशक/सम्पादक
दीपक दाहाल

© २०१८ स्वास्थ्य सञ्चार प्रा.लि. सर्वाधिकार सुरक्षित.
Website By: Genesis Web Technology