कोरोना कहर

पर्सा जिल्लाका किसानहरूले लगाएको मकै तथा तरकारीमा फौजी किराको प्रकोप देखिएको छ। फौजी किराले तरकारी तथा मकै सखाप पार्न थालेपछि किसानहरू दु:खी बनेका छन्। लकडाउनका कारण तरकारी, दूध तथा औषधिका पसलहरू खुलिरहेको भए पनि किटनाशक औषधिका पसल खुल्न सकेका छैनन्। जसले गर्दा किसानहरू औषधी किन्न नसकेर मर्कामा परेका हुन्।...

1 2 5 6