कोरोना कहर

प्रदेश २ मा शनिबार एकैदिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाभित्र प्रदेश २ मा ५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन्। सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद गिरीले शनिबार सबैभन्दा बढी सर्लाहीमा १७ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका छन्। यसैगरी, सप्तरीमा ९, सिरहामा ११, धनुषामा ७,...