कोरोना कहर

समुदायमा कोरोना संक्रमण देखिएपछि झापाको मेचीनगर नगरपालिकामा एक हप्तासम्म लकडाउन गरिने भएको छ। आज राति १२ बजेदेखि भदौ ३ गतेसम्म मेचीनगर नगरपालिकाको पुरै क्षेत्रमा कडा लकडाउन गरिएको मेचीनगर नगरपालिकाले जनाएको छ। नगरभित्रका अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल...