कोरोना औषधि

कोरोनाका गम्भीर बिरामीमा प्रयोग हुने औषधि ‘टोसीलिजिम्याब’ नेपाल भित्रिएको छ। यतिकेम डिस्ट्रिब्युटर्स प्रालिले शुक्रबार ४०० एमजी/२० एमल को पाँच सय भाइल नेपाल भित्र्याएको औषधि व्यवस्था विभागले जनाएको छ। औषधि व्यवस्था विभागका अनुसार ‘टोसीलिजिम्याब’ ५ सय भाइल नेपाल आएको छ। कोरोनाका बिरामी उपचारमा रेम्डिसिभिरलाई प्रभावकारिता नभएको भन्दै बन्द गरेका छन्।...