कोरोना उपचार

कोरोना संक्रमणका कारण इलाममा एकै दिन श्रीमान्-श्रीमतीको मृत्यु भएको छ। माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको एकैदिन मृत्यु भएको हो। श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो। लावती परिवारका सातजनामा संक्रमण पुष्टि भएकामा दुईजनाको...