कोरोना अपडेट

२४ घण्टामा देशभर २५६८ कोरोना संक्रमति थपिएका छन्। पिसिआर विधिबाट ८४०२ र एन्टिजेन विधिबाट ४२३४ गरी जम्मा १२,६३६ जनामा कोरोना परीक्षण गर्दा २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार १८ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ९,८७५ जनाको मृत्यु भएको छ।...