कोरोना अनुभूति

डा. अनिल पोखरेल कोरोना संक्रमणविरुद्धको लडाइका एक ‘स्ट्रार’ डाक्टर हुन्। स्टार अस्पतालको कोरोना ‘फोकल पर्सन’ भएर उनले थुप्रैको ज्यान बचाए। अस्पतालमा बिरामीको व्यवस्थापनदेखि स्वास्थ्यकर्मीको व्यवस्थापनसम्मको पाटोलाई चुस्त रूपमा अगाडि बढाए। जसले गर्दा निजी क्षेत्रमा धेरैको पहिलो रोजाइमा प-यो स्टार अस्पताल। बिरामीको चाप धेरै हुँदा होटलमै बसाएर अस्पतालले उपचार गर्‍यो।...