कोरोनाभाइरस

चीनमा महामारीको रूप लिइरहेकोे कोरोना भाइरसले नेपालीमा अत्यास निम्त्याएको छ । स्वदेशमै भाइरस परीक्षण सुरु गरिएपछि यतिवेला सामान्य रुघाखोकी लाग्नेबित्तिकै कोरोना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुग्ने लहर चलेको छ । बिरामी स्वयम् मात्र नभएर अस्पतालहरू पनि रुघाखोकीको लक्षण भएकामा एकपटक परीक्षण गराएर हेर्न चाहिरहेका छन् । यसले...