Skip to content
healthpostneal २०७७ फागुन २३ गते | Sunday, 07 Mar, 2021
  • गृहपृष्ठ
  • खबर
  • जीवन
    • खानपान
    • गर्भावस्था
    • सुन्दरता
  • रोग
    • नसर्ने
      • उच्च रक्तचाप
      • अल्जाइमर्स
      • मष्तिस्कघात
      • क्यान्सर
      • मधुमेह
      • दम
      • नशा रोग
    • सर्ने
      • क्षयरोग
      • इबोला
      • एड्स
      • रेविज
      • हेपाटाइटिस
      • झाडापखाला
      • डेंगी
      • फ्लु
  • उपचार
  • विचार
  • हेल्थ फस्ट
  • खुसी
    • घुमफिर
    • घरपालुवा
    • ध्यान
    • परिवार
  • हेल्थ लिडर
  • अन्तर्वार्ता
  • भिडियो
  • ENGLISH
  • गृहपृष्ठ
  • खबर
  • जीवन
    • खानपान
    • गर्भावस्था
    • सुन्दरता
  • रोग
    • नसर्ने
      • उच्च रक्तचाप
      • अल्जाइमर्स
      • मष्तिस्कघात
      • क्यान्सर
      • मधुमेह
      • दम
      • नशा रोग
    • सर्ने
      • क्षयरोग
      • इबोला
      • एड्स
      • रेविज
      • हेपाटाइटिस
      • झाडापखाला
      • डेंगी
      • फ्लु
  • उपचार
  • विचार
  • हेल्थ फस्ट
  • खुसी
    • घुमफिर
    • घरपालुवा
    • ध्यान
    • परिवार
  • हेल्थ लिडर
  • अन्तर्वार्ता
  • भिडियो
  • ENGLISH
  • ‘कोरोनाले घृणाको सुनामी ल्याउन सक्छ’

    राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस विश्व महामारीका कारण ‘घृणा र डरको सुनामी’ ल्याउनसक्ने चिन्ता व्यक्त गर्दै घृणाका अभिव्यक्तिहरुबाट टाढा रहन विश्व समुदायलाई आग्रह गरेका छन्। उनले विदेशी नागरिकप्रति घृणा देखाउने भावना अनलाइन तथा सडकमै बढ्दै गएको एवम् यहुदी र...

  • बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण पुष्टि

    बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तर, उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ। ७१ वर्षीय उनलाई अहिले आफ्नै निवासमा क्वारेन्टाइनमा राखिएको छ। उनकी श्रीमतीलाई भने संक्रमण छैन। हालैमात्र उनले आफ्ना विदेशी समकक्षीहरूलाई भेटेका...

  • कोरोना उपचारमा समन्वय अभाव : पोजेटिभ भेटिएको १२ घन्टापछि बल्ल अस्पताललाई जानकारी

    विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी नेपालमा फैलिन नदिन सरकारले गरेको देशव्यापी लकडाउन जारी छ। रोग फैलिन र भित्रिन नदिन तथा सम्भावना घटाउन उपप्रधानमन्त्री नेतृत्वको दश मन्त्री सदस्य रहेको कार्यदलको अर्थ पनि समन्वयकै लागि हो। तर, संक्रमित संख्या बढ्दै...

  • राष्ट्रपति ट्रम्पको चाहनाअनुरूप दुई सातामा सुचारू होला अमेरिका?

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अचानक अमेरिकाको ‘डुबेको अर्थतन्त्रलाई उद्धार गर्न’ भन्दै दुई सातामै अमेरिकालाई खुला गर्न चाहेको बताए। ट्रम्पको चाहनामा अविश्वास गरौ, उनी सर्वशक्तिमान राष्ट्रका राष्ट्रपति हुन्, विश्वास गरौं, कुनै पनि सूचकले राष्ट्रपतिको चाहना कार्यान्वयनमा आउन सक्ने देखिँदैन।...

  • जोखिमयुक्त कोहलपुरमा द्रुत उद्धार समिति गठन, अफवाह फैलाउने प्रहरी नियन्त्रणमा

    विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस महामारीविरुद्ध सतर्कता अपनाउन बाँकेको कोहलपुरमा द्रुत उद्धार समिति गठन गरिएको छ । तीनवटा प्रदेशको ट्रान्जिट प्वाइन्टका रूपमा रहेको कोहलपुरलाई कोरोना भाइरस डिजिज (कोभिड–१९)को उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरी सरोकारवालाले विशेष सतर्कता अपनाउन आग्रह गरेका...

  • कोरोनासँग लड्न हामी कति तयार छौं?

    के तपाईलाई थाहा छ कोरोना संक्रमणबाट उपचारपछि निको भइसकेका मानिसमा फेरि यो रोग बल्झिएको ? डरलाग्दो के छ भने रोग निको भएर घर फर्किएकामध्ये करिब १४ प्रतिशतमा पुनः संक्रमण देखिएको छ। भर्खरै चिनको राष्ट्रिय स्वास्थ्य आयोगले प्रकाशित गरेको विवरण...

  • चीनमा ६ दिनभित्र मास्क फ्याक्ट्री निर्माण सम्पन्न गर्न काम सुरु, प्रतिदिन साढे २ लाख थान उत्पादन हुने

    डेढ महिनादेखि कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहँदा चीनमा मास्कको अभाव चुलिएको छ । मास्को बढ्दो मागलाई सम्बोधन गर्न चीनले ६ दिनभित्र नयाँ मास्क फ्याक्ट्री निर्माण गर्ने भएको छ । दैनिक २ लाख ५० हजार थान उत्पादन क्षमताको सो...

  • क्वारेन्टाइनका १७५ जनाकै ‘थ्रोट स्वाब’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो, रिपोर्ट बुधबार आउने

    कोरोना भाइरस (कोभिड–१९) प्रभावित चीनको उहान सहरबाट एयरलिफ्टमार्फत नेपाल ल्याइएका १७५ जनाको खकारको स्याम्पल (थ्रोट स्वाब) लिइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिएको जनाकारीअनुसार परीक्षणको रिपोर्ट बुघबार मात्र आउनेछ । ठूलो संख्यामा एकैपटक परीक्षण गर्नुपर्ने भएकाले २–३ दिन समय...

  • उहानबाट फर्किएको खुसी : ‘सरकारले गरेर देखायो’

    उहानमा २० दिनदेखि कोठाभित्रै थुनिएका थियौँ । नेपालमा सबै तनावमा ग्रुजिरहेका थिए । त्यहाँ खानेकुरा पाइँदैनथ्यो, कहिलेकाहीँ भोकै बस्नुपर्ने हुन्थ्यो । पानीको त सारै अभाव नै थियो । भाइरसको भय त झन् अकल्पनीय थियो । यस्ता कुराले हामी सबै...

  • उहानबाट ल्याइएका १ सय ७५ नेपाली खरीपाटी ‘क्वारेन्टाइन’मा

    चीनको उहान शहरबाट उद्धार गरेर नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइन पु¥याइएको छ । उहानबाट उडेको विमान आइतबार बिहान ३.३८ बजे त्रिभुवन विमानस्थलमा अवतण गरेको थियो ।  विमानस्थलबाट स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको हो...

  • कोरोना भाइरस : चीनमा एकै दिन २४२ को मृत्यु, हुबेईमा मात्र २४ घण्टामा थपिए १४,८४० संक्रमित

    चीनमा फैलिरहेको कोरोना महामारीले थप उग्र रूप लिएको छ । डेढ महिनादेखि फैलिरहेको कोरोना भाइरस डिजिज २०१९ (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ६५ पुगेको छ जब कि करिब ६० हजारमा संक्रमण पुष्टि भइसकेको छ...

  • हुबेईबाट ल्याइने नेपालीलाई ६ बुँदे सर्तनामा, कम्तीमा १४ दिनको क्वारेन्टाइनमा आफन्तसित भेट्न प्रतिबन्ध

    सरकारले चीनको हुबेई प्रान्तबाट फर्काइने नेपालीका लागि ६ बुँदे सर्तनामा गराएको छ । चीनस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुबेईबाट स्वदेश फर्किन इच्छुक नेपाली विद्यार्थीलाई बुधबार सर्तनामामा हस्ताक्षर गराएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य मन्त्रालयको...

  • डब्लुएचओद्वारा नोवेल कोरोना भाइरसको नामकरण, अब ‘कोभिड–१९’ नामले चिनिने

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनमा डेढ महिनादेखि महामारीको रुपमा फैलिरहेको भाइरसको नामकरण गरेको छ । यसअघि अस्थायी रुपमा कोरोना भाइरस वा नोवेल कोरोना भाइरस निमोनिया नामले चिनिँदै आएको नायाँ भाइरसलाई डब्लुएचओले मंगलबार ‘कोभिड–१९’ नाम दिएको हो । कोभिड–१९ ‘कोरोना...

  • सिन्धुपाल्चोकमा दुई सय मानिस बिरामी, ‘कोरोनाको जस्तै लक्षण देखियो’

    चीनबाट महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी सिन्धुपाल्चोकमा भेटिएका छन्। जुगल गाउँपालिकाको गुम्बा गाउँमा बिरामीहरु कोरोनाभाइरसका लक्षण भएका बिरामी २ सय १ जनामा सक्रमित भएको जनाइएको छ । गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार कोरोना भाइरस जस्तै...

  • के राज्य अभिभावक होइन?

    चीनको उहानबाट फैलिएको नोबेल कोरोना भाइरसले अहिले विश्वभरि नै एक प्रकारको ‘त्रास–तरंग’ पैदा गरेको छ। अहिले पूरै चाइना लगभग ‘लक–डाउन’कै अवस्थामा छ। कोरोनाको ‘इपिसेन्टर’ उहान सहर त झन् पूरै सुनसान, सन्नाटा छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ९ सय १० भन्दा...

  • ‘हाम्रा छोराछोरी चीनमै सडाउने हो?’

    बिहिबार दिउँसो स्वास्थ्य मन्त्रालयको आँगनमा एकहुल मानिस भेला भए। केही बेर नाराबाजी पनि गरे। स्वास्थ्य राज्य मन्त्रीलाई पनि भेटे। अनि सोधे ‘हाम्रा छोराछोरी कति दिन चीनमै सडाएर राख्नुहुन्छ?’ स्वास्थ्य राज्य मन्त्री नवराज रावतले केही जवाफ दिन सकेनन्। बरु भने...

  • बाँकेमा कोरोनाविरुद्ध सतर्कता शून्यप्रायः, जिल्ला स्वास्थ्य प्रमुख भन्छन्- माथिबाट कुनै निर्देशन आएको छैन

    देश र बाँकी दुनियाँलाई घातक कोरोना भाइरसले सतर्क बनाइरहँदा बाँकेमा भने सावधानी तथा पूर्वसतर्कतालाई गम्भीर रूपमा लिइएको छैन। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको कोरोना भाइरसको सम्भावित जोखिमप्रति बाँके जिल्ला उदासिन देखिएको छ। भारतसँगको खुला सिमाना र...

  • २४ घण्टामा ५८ मृत्यु, २१०० बढी संक्रमित, अमेरिकाले सहयोगको साटो त्रास फैलायो : चीन

    चीनबाट सुरु भएर समग्र विश्वलाई नै चुनौती दिइरहेको नोबेल कोरोना भाइरस संक्रमण फैलिने क्रम जरी छ। चीनमा पछिल्लो २४ घण्टामा भाइरस संक्रमणबाट ५८ जनाले ज्यान गुमाएका छन्। योसँगै त्यहाँ भाइरसले ३ सय ६१ जनाको ज्यान लिइसकेको छ, जसमा ३...

  • कोरोना भाइरससित लड्न केन्द्र र सातवटै प्रदेश सरकारको यस्तो छ तयारी

    विश्व स्वास्थ्यका लागि चुनौती बनिरहेको कोरोना भाइरसबाट देशलाई बचाउन नेपाल सरकार र सातवटै प्रदेश सरकारले सावधानी र उपचारका लागि पूर्वतयारी गरेका छन् । सीमानाका र विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ भने संक्रमणको जोखिमलाई मध्यनजर गरी उपचारका लागि विभिन्न अस्पतालमा...

  • चीनले आठै दिनमा बनायो अस्पताल, आजबाट उपचार सुरु हुने

    चीनले निकै तीव्र गतिमा तयार गरेको एउटा अस्पतालमा आजबाट सेवा सुरु हुँदैछ। कोरोना भाइरसले महामारी रूप लिएपछि चीनले आठ दिनमै उहानमा त्यो अस्पताल बनाएको हो। यो अस्पताल पूरै सुविधासम्पन्न भएको चीनले जनाएको छ। साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार यो...

  • चीनबाट नेपाली ल्याउँदै सरकार, तर कहाँ राख्ने, कसरी ल्याउने ?

    नेपाल सरकारले चीनको हुबेईबाट नेपाली फर्काउने तयारी गरेको छ। तर, उनीहरुलाई नेपाल ल्याएर कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकार आफैँ स्पष्ट छैन। कोरोना भाइरसग्रस्त हुबेई प्रान्तमा रहेका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा फारम भरेका छन्...

  • चितवनमा कोरोनाविरुद्ध सतर्कता, भरतपुर अस्पतालमा दुई कन्सल्टेन्ट फिजिसियनसहित आइसोलेसन वार्ड

    चितवनमा कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइने भएको छ । विश्वभर संक्रमण फैलिरहँदा भरतपुर अस्पतालले उच्च सतर्कता र उपचारका लागि पूर्वतयारी थालेको छ । अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि छुट्टै कक्षको व्यवस्था गरेको जानकारी दिएको छ । केन्द्र सरकारको...

  • कोरोना कहर : चीन बाहिर पनि संक्रमितको मृत्यु

    चीनबाट फैलिइरहेको कोरोना भाइरसबाट फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ। कोरोना भाइरसका कारण चीन बाहिर संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो। चीनको उहानबाट गत जनवरी २१मा हङकङ हुँदै फर्किएका थिए। ४४ वर्षीय ती पुरुष ३८ वर्षीया एकजना चिनियाँ...

  • उहानमा फसेका भारतीयलाई उद्धार गर्न एयर इन्डियाको विमान चीनमा, नेपालीलाई कहिले ल्याउने ?

    भारत सरकारले कोरोना भाइरसले आक्रान्त चीनको उहान राज्यमा फसेका करिब ४ सय भारतीयलाई उद्धार गर्न विमान पठाएको छ । शुक्रबार चीन पठाइएको एयर इन्डियाको बोइङ ७४७ विमानले शनिबार उहानमा फसेका भारतीयलाई एयरलिफ्ट गर्ने बताइएको छ । एयर इन्डियाका प्रबन्ध...

  • बेलायती अध्ययन : कोरोना भाइरसको उच्च जोखिमयुक्त ३० देशभित्र छैन नेपाल, यी हुन् ‘हाई रिस्क’ देश र सहर

    नेपाल कोरोना भाइरसको उच्च जोखिमयुक्त देशमा नरहेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । बेलायतको युनिभर्सिटी अफ साउथयाम्प्टनले जारी गरेको उच्च जोखिम भएका ३० देशको सूचीमा नेपाल परेको छैन । यद्यपि, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनमा फैलिरहेको महामारी सम्पूर्ण विश्वकै...

  • विश्व स्वास्थ्य संगठनले भन्यो– पूरै विश्व सावधान हुनुपर्छ, ट्रम्प भन्छन्– हामीसँग संसारभरका विज्ञ तयार छन्

    चीनमा फैलिइरहेको कोरोना भाइरसका कारण १ सय ७० जनाले अकालमा ज्यान गुमाइसकेको छ। ताजा तथ्यांकअनुसार अहिले संसारभरका करिब ८ हजार मानिस यो भाइरसबाट संक्रमित भइसकेको पुष्टि भएको छ। यसबीच विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अदनोम घेब्रेयससले हालैमात्र चिनियाँ राष्ट्रपति...

  • रुघाखोकीमै कोरोना परीक्षणको अत्यास, चिकित्सक भन्छन्– केयर गर्नुस्, नआत्तिनुस्

    चीनमा महामारीको रूप लिइरहेकोे कोरोना भाइरसले नेपालीमा अत्यास निम्त्याएको छ । स्वदेशमै भाइरस परीक्षण सुरु गरिएपछि यतिवेला सामान्य रुघाखोकी लाग्नेबित्तिकै कोरोना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुग्ने लहर चलेको छ । बिरामी स्वयम् मात्र नभएर अस्पतालहरू पनि रुघाखोकीको...

  • कोरोना भाइरसको कहरः १ सय ६ जनाको मृत्यु, ४ हजार ५ सय संक्रमित

    चीनको उहान सहरमा फैलिएको नेबेल कोरोना भाइरसबाट संक्रमित १०६ जनाको मृत्यु भएको छ। दिनहुँ जसो नयाँ बिरामी र मृत्यु हुनेको संख्या बढिरहेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १ सय ६ जना पुगेको पुष्टि गरेको...

  • चीनबाट फर्किएकी ४८ वर्षीया महिलामा कोरोना भाइरस आशंका, मंगलबार परीक्षण गरिने

    चीनबाट स्वदेश फर्किएकी ४८ वर्षीया नेपाली महिलामा कोरोना भाइरस आशंका गरिएको छ । उनी चीनमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन् । शनिबार केही लक्षणसहित टेकु अस्पताल पुगेकी उनको मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिने अस्पतालका एक...

  • कसरी आयो कोरोना?

    चीनको उहान सहरलाई निकै आतंकित बनाएको ‘कोरोना भाइरस’ को त्रास अहिले विश्वभर फैलिइरहेको छ। दिनहुँ उहानमा यो भाइरसबाट संक्रमित भएर मृत्यु हुने मानिसको संख्या बढिरहेको छ। आमचिकित्सा विज्ञानलाई नै चुनौती दिनेगरी एकाएक फैलिएको कोरोना भाइरसले संसारलाई त्रसित बनाइरहेको छ।...

logo
स्वास्थ्य संचार प्रा.लि.
अनामनगर काठमाडौं
सूचना विभाग दर्ता नं : 1061/075-076

+९७७ ९८६६९५२३६३
+९७७ ०१-५९०२३३५
‭‬ [email protected]

Quick Links

  • गृहपृष्ठ
  • खबर
  • जीवनशैली
  • रोग
  • उपचार
  • विचार/विमर्श
  • हेल्थ फष्ट
  • हाम्रोबारे
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क

Our Team

बजार प्रमुख
चारु श्रेष्ठ
९८४१४२८२२९

लेखा/प्रशासन
उमंग पराजुली

मल्टिमिडिया
सौरभ रानाभाट
शिरिषमान महार्जन

बरिष्ठ सम्वाददाता
पुष्पराज चौलागाईँ
यज्ञराज जोशी
सम्वाददाता
वसन्त ढुंगाना
अंगदबहादुर सिंह
गुरुमुरत यादव
आरोहण साह

प्रदेश संयोजक
कृष्ण मल्ल
धैर्यकान्त दत्त
मोहन जोशी
पुनम विसी
अनुप पौडेल

डेस्क संयोजक
निश्चल अधिकारी

कार्यकारी सम्पादक
गीता सापकोटा

प्रकाशक/सम्पादक
दीपक दाहाल

© २०१८ स्वास्थ्य सञ्चार प्रा.लि. सर्वाधिकार सुरक्षित.
Website By: Genesis Web Technology