कोरोनाबारे मिडिया ब्रिफिङ

सरकारले कोरोना भाइरस (कोभिड–१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्ने भएको छ। दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले अब सातामा दुई दिनमात्रै कोरोना अपटेड मिडिया ब्रिफ्रिङ हुने जानकारी दिए। नागरिक तहबाट पनि मिडिया ब्रिफिङ बन्द गरिनुपर्ने आवाज उठिरहेको थियो।...