कोरोनाबाट मृत्यु

नेपालमा कोरोना संक्रमणबाट निधन हुने संख्या दुई अंकमा झरेको छ। पछिल्लो २४ घन्टामा संक्रमणबाट ९६ जनाको निधन भएको छ। हालसम्म कोरोनाबाट नेपालमा ७ हजार ४७ जनाको निधन भएको छ। पछिल्लो विवरण अनुसार ९ हजार ८४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या...