कोरोनाको तेस्रो लहर

नेपालमा निषेधाज्ञा खुले पनि कोरोनाभाइरस संक्रमण कम हुँदै जानुमा मानिसहरूमा खोप र संक्रमणका कारण विकास भएको भाइरस प्रतिरोधी क्षमता प्रमुख भएको विज्ञहरूले बताएका छन्। नेपालमा पछिल्लो तीन दिनयता कोभिड सङ्क्रमण दर १० प्रतिशतमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। पछिल्लो दुई सातायता संक्रमण दर १४ प्रतिशतभन्दा कम कायम...