कोराेना खोप

कोरोना विरुद्धको पहिलो खोप लगाएको ८ देखि १२ हप्तापछि दोस्रो डोज लगाउँदा थप प्रभावकारीता हुने देखिएको छ। पहिलो खोप लगाएको ३ महिनापछि दोस्रो डोज लगाएको खण्ड खोपको प्रभावकारी बढेर जाने अध्ययनले देखाएको छ। खोप प्रभावकारीता बढ्दै जादै हुनाले खोप विज्ञ सल्लहकार समितिले सरकारलाई सिफारिस पठाएको छ। यसअघि सरकारले दोस्रो...