कोराेना खोप

सरकारले अर्को चरणको काेराेना खोप अभियानका लागि फर्म गर्न अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १८ वर्ष र सोभन्दा माथिका व्यक्तिहरूलाई भर्ने अनुरोध गरे। ‘यो फारम भर्नेबित्तिकै खोप लगाउन पाइन्छ भन्न हुँदैन। तर, रेकर्ड हुन्छ,’ उनले भने। www.vaccine.nohp.gov.com मा नाम दर्ता गर्न सकिने डा. गौतमले जानकारी दिए। त्यस्तै...