कोराेना खोप

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसबिरुद्ध भ्याक्सिन नेपाललाई नदिने घोषणा गरेका छन् । अमेरिकाको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका युएसए टुडेको मंगलबार प्रकाशित समाचारका अनुसार अमेरिकी राष्ट्रपतिले घोषणा गरेको ८ करोड भ्याक्सिन सहयोगमध्ये ७५ प्रतिशत संयुक्त राष्ट्रसंघको कोभ्याक्स कार्यक्रममा सहयोग गरिने छ । गरिब राष्ट्रहरुलाई अनुदानमा दिने...