कोराना मृत्यु

गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको छ । ब्रेन ह्यामरेज भई शनिबार अस्पताल भर्ना भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया वृद्धामा आइतबार कोरोना पुष्टि भएको हो । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाका अनुसार घरमा उपचार गराइरहेकी उनलाई अचेत अवस्थामा अस्पताल...