कोराना भाइरस

कोराना भाइरस महामारी चीनबाट सुरु भएको थाहा नहुने सायदै होलान्। जब कोरोना प्रकोपले चीनलाई ग्रस्त बनाइरहँदा नेपालमा ‘सर्दैन’ भनेर ढुक्कसँग बस्ने हामी नै हौं। हामीमात्र होइन, छिमेकी भारत पनि आरामसँग बसेको थियो। रोग सर्न सक्छ है भनेर यदाकदा मिडियाहरू चिच्याउँदै गर्दा कोरोनाले अधिकांश देशमा टाक्कटुक्क कोरोना देखिन थालिसकेको थियो।...