-
२० लाख डोज ‘कोभिसिल्ड’ खरिद गर्दै सरकार
भारतको सेरम इन्स्टिट्यूटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप नेपालले खरिद प्रक्रिया अघि बढेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. भिमसिँह तिँकरीले ‘कोभिसिल्ड’ खोपका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। उक्त खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रोजेनिकाले...
-
कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा. सागर राजभण्डारीलाई
कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ भोली बुधबारदेखि देशभर सुरू हुँदै छ। पहिलो चरणमा फन्टलाइनमा खटिएका सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइने तयारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोली १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियान सुरू गर्न...
-
कोभिसिल्ड उत्पादन गरिरहेको भारतीय कम्पनी सेरममा भीषण आगलागी
भारतको पुणेस्थित सेमर इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) मा बिहीबार अपरान्ह आगलागी भएको छ। इन्स्टिच्युटको उत्पादन प्लान्ट टर्मिनल-१ गेटमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। इन्स्टिच्युटको यो भागमा नयाँ प्लान्ट छ। दमकल विभागका अनुसार इन्स्टिच्युटमा २:३० मा आगलागीको खबर...
-
नेपालमा अनुमति पाएको ‘कोभिसिल्ड’ खोप कहिले आउँछ?
नेपालले ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ। सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगलाई औषधी व्यवस्था विभागले अनुमति दिएको हो। यही खोप भारतले शनिबारदेखि देशभरि लगाउन सुरु गर्दैछ। नेपालमा कहिलेबाट सुरू हुन्छ? सरकारले प्रयोगका...
-
नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’लाई अनुमति
सरकारले नेपालमा कोरोना खोपको आपतकालीन प्रयोग अनुमति दिएको छ। सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आपतकालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय...