कोभिशिल्ड खोप

आज ९ लाख ७२ हजार खोप नेपाल आइपुग्ने छ। केही दिनअघि ७ लाख २५ हजार डोज खोप नेपाल भित्रिएको थियो भने डिसेम्बर ८ तारिखमा ६ लाख डोज आउँदै छ।