-
कोकाकोलाद्वारा कोभिड-१९ प्रभाव सामना गर्न समुदायलाई ८ करोड सहयोग
कोभिड-१९ महामारी फैलावट र प्रभावविरुद्ध लड्न विश्वका सबै ठाँउबाट सहयोग बढ्दै जाँदा, नेपालमा कोकाकोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालीन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका सरसफाइ कामदारलाई सहयोग पुर्याउन ८ करोड प्रारम्भिक सहयोग गर्ने वाचा गरेको छ । कोकाकोलाले...
-
कोभिड-१९ रोकथाम अभियान प्रभावकारी पार्न स्वास्थ्य विज्ञ एवं नागरिक अगुवाको ६ बुँदे सुझाब
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष, स्वास्थ्य विज्ञसहित नागरिक अगुवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण अभियानलाई प्रभावकारी पार्न ६ बुँदे सुझाब दिएका छन् । सोमबार एक विज्ञाप्तिमार्फत् उनीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोगशाल परीक्षण, उपचार सामग्री खरिदमा...
-
भारतबाट प्रवेश गरेका २० लाई क्वारेन्टाइनमा, हिँडडुल गर्नेलाई दिनभर उभ्याएर छाड्दै प्रहरी
सहरीसँगै झापाका ग्रामीण क्षेत्रमा निर्वाद हिँडडुलमा प्रहरीले कडाइ गर्दै लगेको छ। लकडाउन उल्लंघन गर्नेलाई भौतिक दुरी कायम गरी बनाइको सेतो गोलो घेरामा निश्चिति समय उभ्याउने र जताबाट आयो त्यतै फर्काउने लगायतका काम गरेर प्रहरीले हिँडडुलमा पनि कडाइ गरेको हो।...
-
स्वास्थ्यकर्मीलाई चाहिने अत्यावश्यकीय सामग्री अभाव हुन दिन्नौं : महानिर्देशक श्रेष्ठ
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायत मेडिकल सामान खरिद गर्दा सामान्य मुल्यभन्दा बढी परे पनि अनियमितता नभएको जिकिर गरेका छन् । मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक श्रेष्ठले चिन सरकार र अन्य...
-
बिदाको दिन पनि स्वास्थ्य संस्थामा उपस्थित हुन स्वास्थ्यकर्मीलाई निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई बिदाका दिनसमेत कार्यलयमा उपस्थित हुन तथा उपत्यका नछोड्न निर्देशन दिएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको संक्रमण नेपाल भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाइरहेको छ। सरकारले कोरोनाको रोकथाम कार्यमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने...
-
इरानमा कोरोना संक्रमितको मृत्युदर उच्च, ४३ मध्ये ८ ले गुमाए ज्यान, कोरियामा ‘रेड एलर्ट’ जारी
इरानमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले मृत्यु हुनेको संख्या ८ पुगेको छ जब कि जम्मा ४३ जनामा संक्रमण पुष्टि भएको छ । यो कोरोनाबाट अहिलेसम्मकै उच्च मृत्युदर (१८.६ प्रतिशत) हो । इरानमा गत बुधबारबाट भाइरसको संक्रमण देखिएको थियो । त्यतिवेलासम्म...
-
कोरोनाको उपचारमा संलग्न १७१६ स्वास्थ्यकर्मी संक्रमित, नेपालसितको सीमानाकामा भारतले बढायो सतर्कता
चीनमा महामारी फैलाइरहेको कोरोना भाइरस डिजिज (कोभिड–१९) ले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई नराम्ररी आक्रमण गरेको छ । हालसम्म संक्रमितको उपचारमा संलग्न १ हजार ७ सय १६ स्वास्थ्यकर्मी स्वयंमा भाइरसको संक्रमण भइसकेको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् । तीमध्ये अहिलेसम्म ६...
-
कोरोना भाइरस : चीनमा एकै दिन २४२ को मृत्यु, हुबेईमा मात्र २४ घण्टामा थपिए १४,८४० संक्रमित
चीनमा फैलिरहेको कोरोना महामारीले थप उग्र रूप लिएको छ । डेढ महिनादेखि फैलिरहेको कोरोना भाइरस डिजिज २०१९ (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ६५ पुगेको छ जब कि करिब ६० हजारमा संक्रमण पुष्टि भइसकेको छ...