कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल

एक वर्षभन्दा बढी समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका डा. जागेश्वर गौतम यतिबेला कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारी छन्। फरक भूमिकामा वीर हाँक्दै गर्दा डा. गौतमसँग बेथितिले बिग्रिएको वीर सुधार्ने अवसरसँगै चुनौती पनि छ। खासगरी २०५९ सालदेखि छुट्टै ऐनबाट निर्देशित वीरलाई ‘कोभिड डेडिकेटेड’...