कोभिड-१९ मृत्यु

मृत्यु भएका व्यक्तिहरूको कोरोना परीक्षण नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउने निर्णय भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए। मानिसको मृत्यु भएपछि कोरोना परीक्षण हुने सुचना प्राप्त भएका छन्, डा. गौतमले भने,‘ अब देखि शवबाट नमुना...

1 2