कोभिड-१९ नियन्त्रण

देशभर कोरोना भाइरस डिजिज (कोभिड-१९)का ३ हजार १ सय १४ संक्रमित थपिएका छन् । देशभर ११ हजार १ सय ६६ नमुना परीक्षण हुँदा ३ हजार १ सय १४ संक्रमित थपिएका हुन् । आइतबारको तुलनामा परीक्षण घटेको र संक्रमित बढेका हुन् । कोभिड १९ सम्बन्धी दैनिक अपडेट रिपोर्टअनुसार मंगलबार २०...