कोभिड युनिफाइड केन्द्रीय अस्पताल

  कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) सर्जिकल ब्लकमा थप ९ वटा आइसियू र ४२ एचडियू सञ्चालनमा आएको छ। कोभिड उपचारका लागि ९ आइसियू र ९७ जनरल बेड सञ्चालनमा रहेको अस्पतालमा आइतबार थप आइसियू र एचडियू सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए। डा. बस्नेतका अनुसार आइसियू...