कोभिड महामारी
कोभिड महामारी फैलिएपछि उत्तर कोरियाले सन् २०२० को जनवरीदेखि चीनसँगको सीमा बन्द गरेको थियो। सीमा बन्दपछि देशको अर्थतन्त्रमा गम्भीर असर गरेको छ। उत्पादनभन्दा माग बढेकोले दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ।