कोभिड नियन्त्रण

    सरकारले कोभिड महामारीको नियन्त्रण, व्यवस्थापन लागि उच्चस्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ९ उच्चस्तरीय समिति गठन गरेका छन्। समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल छन्।  त्यसैगरी, सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंह छन्। सदस्यहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक...