कोभिड जोखिम भत्ता

सरकारले कोरोना बिरुद्ध खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पाउने भनिएको जोखिम भत्ता एक साता भित्र उपलव्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएपछि मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अबको १ हप्ता भित्रै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोभिड–१९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउन...