कोबाल्ट

वीरमा ४० करोडको ‘टोमोथेरापी’ नेपालकै पुरानो र ठूलो सरकारी अस्पताल वीरले देशमै पहिलोपटक क्यान्सररोगको उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ भित्र्याएको छ । क्यान्सरको उपचारमा अन्य उपकरणको तुलनामा ज्यादै न्यून साइड इफेक्ट गर्ने तर प्रभावकारिताका हिसाबले अब्बल मानिएको अत्याधुनिक उक्त प्रविधि दुई महिनापछि सञ्चालनमा आउने अस्पतालले जनाएको छ । क्यान्सरपीडितको...