एचआइभी संक्रमित हुनेमा व्राह्मण-क्षेत्री बढी
कैलालीमा घट्दो क्रममा रहेको एचआइभी संक्रमण दर पुनः बढेको छ। तीन वर्षयता कैलालीमा एचआइभी संक्रमण दर घट्दो क्रममा रहेको भए पनि गत आर्थिक वर्ष २०७६/७७ मा भने संक्रमितको संख्या पुनः बढेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। आर्थिक वर्ष...