कैलाली प्रहरी हिरासत

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका ७ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११  प्रहरीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिरासतमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई...