केपी शर्मा

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका स्वर्गीय नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई सरकारले मास्न नखोजेको र सुधार गर्न चाहेको बताएका छन् । सरकारले विकास समितिअन्तर्गत रहेका सबै अस्पताल केन्द्र सरकारअन्तर्गत राख्ने निर्णय गरे पनि दुई संस्थालाई निर्णयविहीन राखेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतिनिधिसभा बैठकमा...