केपी देवकोटा

उहाँ (रामप्यारी)लाई पित्तथैलीमा पत्थरी भएको रहेछ । पत्थरीको अप्रेसन गर्न आउनुभएको रहेछ । सर्जन डाक्टरसा’बले बिरामीको आफन्तसँग छलफल गरिसकेपछि पत्थरीको अप्रेसन गर्नुपर्ने निर्णय भएअनुसार त्यहीअनुसार कुरा अगाडि बढेको र गत शुक्रबारको दिनमा पत्थरीको अप्रेसन गरियो । तर, यो पत्थरीको अप्रेसन साधारणखालको थिएन । महिलाको विगतमा पेटको अप्रेसन, विशेषगरी पाठेघरको...