केएमसी

काठमाडौं । नेपालमा अब रोवर्टबाट उपचार १ विकासोन्मुख त्यसमाथि स्वास्थ्य सेवामा पछि परेको मुलुकका नागरिकका लागि अचम्मको खबर हो । तर, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने उद्देश्यका साथ लागि परेका विराटनगरका डा। सुनिल शर्माले काठमाडौं मेडिकल कलेजलाई सुपरस्पेशियालिटीको हब बनाउँदै नेपालमै पहिलोपल्ट रोवटिक न्यूरो सर्जरी सेवा...