कृष्णगोपाल श्रेष्ठ

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ नियुक्त भएको १९ दिनमै पदमुक्त भए। त्यसपछि खाली रहेको स्वास्थ्यमन्त्रीको जिम्मेवारी असार १० गते मन्त्री कृष्णगोपाल श्रेष्ठलाई दिइयो। संयोग,उनी पनि १९ दिनमै मन्त्रीबाट बाहिरिनुपर्‍यो, त्यो पनि सर्वोच्चकै आदेशले। सर्वोच्चले असार २८ मा प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै...