कुरिलो

पहाडी क्षेत्रमा साउने संक्रान्तिमा गरिने विशेष पूजामा प्रयोग गरिने वनस्पति कुरिलोलाई औषधि एवम् पोषणयुक्त खाद्यान्नका रूपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने कमैलाई थाहा होला । आयुर्वेदका अनुसार अम्लपित्त, मस्तिष्क दुर्बलता, पिसाब पोल्ने, महिलामा हुने बढी रक्तस्राव, उच्च रक्तचाप र हृदयरोगको उपचारमा समेत कुरिलो लाभकारी वनस्पति हो । सुत्केरी महिलामा...